महेन्द्र बहादुर सिंह प्रसङ्ग सक्षम युवा नेताहरूलाई परस्पर भिडाउने द्वन्दात्मक राजनीतिको हो। सत्तामा रहेका नरहेका सबै दलहरूमा सबल युवा नेताहरू क्रियाशील छन्। तैपनि तिनीहरूको सक्षमता, लोकप्रियतालाई लटपटाइ दिने, ओझेलमा पारिदिने र कसै गरी पनि