बुटवल । लुम्बिनी प्रदेशको बुटवल- भैरहवामा प्रदेशमा नै पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालन आएको छ । ड्राइभ लुम्बिनी प्रालि र इ–ड्राइभ नेपाल प्रालिले पहिलोपटक लुम्बिनी प्रदेशमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा ल्याएका