बुटवल। बेलबास–बेथरी सडक निर्माण अलपत्र परेपछि दबाव दिन स्थानीयले संघर्ष समिति गठन गरेका छन् । आइतबार स्थानीय राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरुको भेला तथा वैठकले विजय ढकालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । संघर्ष समितिमा