काठमाडौं । टाइटानिक जहाजमा सवार सबैभन्दा धनी यात्रुको सुनको घडी लिलामी भएको छ । बीबीसी न्यूजका अनुसार व्यापारी जोन ज्याकब एस्टरको यो घडी १९ करोड रूपैयाँ बढीमा बिक्री भएको छ । लिलामी अधिकारी एन्ड्रयू एल्ड्रिजले