काठमाडौं । इन्डिया फाउन्डेशनका अध्यक्ष राम माधवले नेपालमा हुने विभिन्न गतिविधिहरू नेपाली समाजको इच्छा अनुसार नै हुने बताएका छन्। नेपाल-भारत संस्कृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा हुने गतिविधिहरू यहाँकै समाजको इच्छा अनुसार हुने