बुटवल । रोट्याक्ट क्लव अफ बुटवल साउथको आयोजनामा हुन लागेको ११ औं राट्याक्ट रनिङ शिल्ड भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ । क्लवले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितको तयारी पूरा भएको जानकारी दिएको