मणिग्राम । “जागरण शिक्षामा जेसीज” शीर्षकमा भलवारी जेसीजले रूपन्देहीको तिलोत्तमा नगरका कक्षा ११ तथा १२ का विद्यार्थीमा उत्प्रेरणा शिक्षा सोमबारदेखि सञ्चालन गरको छ । प्यारामाउण्ट आवासीय माविमा उद्घाटन गर्दै नगरव्यापी उत्प्रेरणा शिक्षा सञ्चालन गरिएको
भलवारी । भलवारी जेसीज रूपन्देहीले जेसीज शाखा पदाधिकारी प्रशिक्षण आज (शनिबार) सम्पन्न गरेको छ । नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले प्रशिक्षण उद्घाटन गर्दै नेतृत्व तथा व्यक्तित्व विकाशसहित सांगठनिक सफलताका लागि जेसीजमा