वासिङ्टन । असम्भव मानिएका र ठानिएका धेरै कार्यहरू अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत यस्ता धेरै उपलब्धिहरू पूरा भइरहेका छन्। माउन्ट भिसुभियस विष्फोटबाट जलेका २,००० वर्ष पुरानो स्क्रोलहरू बुझ्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेकोमा तीन