ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

शुक्रबार, ०५ बैशाख २०७७, ०८ : २२

काठमाडौ । कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या २२ लाख नजिक पुगेको छ । वल्र्डोमिटरका अनुसार १ लाख ४५ हजार बढीको मृत्यु भएको छ भने ५ लाख ४७ हजार निको भएका छन् ।

बितेको २४ घण्टामा विश्वभर ६ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ भने ९५ हजार नयाँ संक्रमित भएका छन् । २१० देशमा फैलिएको कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा ३४ हजार ६ सय १७ जनाको मृत्यु भएको छ भने ६ लाख ७७ हजार संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २१७४, स्पेनमा ५०३, इटलीमा ५२५, फ्रान्समा ७५३, बेलायतमा ८६१ र भारतमा २६ जनाको मृत्यु भएको छ ।

हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कहाँ कतिको मृत्यु भयो:-


अमेरिका -२१७४
चीन -०
इटली-५२५
स्पेन -५०३
जर्मनी -२४८
इरान -९२
स्विजरल्याण्ड -४२
फ्रान्स -७६१
युके -८६१
दक्षिण कोरिया -४
नेदरल्याण्ड- १८१
अस्ट्रिया -१७
बेल्जियम -४१७
र्पोचुगल -३०
क्यानडा -१८५
टर्की -१२५
भारत -२६
आयरल्याण्ड -४२
डेनमार्क -१२
ब्राजिल -१९०
मेक्सिको -४३
यूएई -२
इजरायल- १२
स्विडेन -१३०
रुस -३४
चिलि -११
नर्वे -२
पोल्याण्ड -२८
चेक्भिया- ३
इक्वेडर -१५
पेरु -२०
जापान -१२
पाकिस्तान -१७
साउदी -४
रोमानिया -२०
फिलिपिन्स -१३
सर्बिया- ४
मलेसिया -१
फिनल्याण्ड -३
थाइल्याण्ड -३
इन्डोनेसिया -२७
डेमोनेसियन रिपब्लिक -७
युक्रेन -८
कोलम्बिया -१३
बेलारुस- ४
ग्रिस -३
माल्दोभ -८
क्रोएसिया -२
हंगेरी -८
बंगलादेश -१०
इराक -१
इस्टोनिया- १
कजकस्तान- १
अर्जेन्टिना -१०
दक्षिण अफ्रिका -१४
मोरक्को -३
अल्जेरिया -१२
इजिप्ट -१३
लिथुवानिया -२
अर्मेनिया -१
अजरबैजान -२
बोस्निया -२
नर्थ मेसोडोनिया -१
अर्मेनिया -१
क्यामरुन -५
स्लाभाकिया -२
क्युबा -३
अफगानिस्तान -५
ट्युनिसिया -२
बुल्गेरिया -२
च्यानल आईल्याण्ड -४
होन्डुरस -४
नाइजर -१
बोलिभिया -१
सान मरिन -१
डिआरसी -१
केन्या -१
उर्बा -१
टोगो -२
बर्मुडा- १
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।