ताजा अपडेट »

लुम्बिनीको दाङमा २ पुरुष मृत फेला

शुक्रबार, २२ असोज २०७८, ११ : १८
10 Shares

दाङ । लुम्बिनी प्रदेशको दाङमा २ पुरुषको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका-१७ बस्ने ४० वर्षीय जुगराम चौधरी सोही ठाउँस्थित बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन्। यसैगरी दाङ, लमही नगरपालिका-६ बेलदमारस्थित अर्जुन खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय अर्का पुरुष बुधबार मृत अवस्थामा फेला परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।