२४ मंसिर २०७९, शनिबार

Dec 10, 2022

फाइल तस्वीर

Advertisement

बुटवल ।अबिरल वर्षाका कारणले बुटवल पाल्पा सडकखण्ड अवरुद्ध बनेकाे छ । सडकखण्डका बीच–बीचमा पहिराे खस्दा सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ​तिनाउ ३ सिद्दबाबा, तिनाउ-३ सिसुवा ,तिनाउ ५ हिँउदेखोला, तिनाउ ५ केराबारी, तिनाउ ५ जरेपिपलमा पहिराे खस्दा सिद्दार्थ राजमार्ग अवरुद्ध बनेकाे छ। यस्तै बगनासकाली ४ सेरा, रम्भा ३ सितापहाडमा पहिराे जाँदा सडकखणंड अवरुद्ध बनेकाे र सूचारु गर्ने प्रयास जारी रहेकाे प्रहरीले जनाएकाे छ।

रातभरकाे पानीले अवरुद्ध बनेका सडक मध्य ३ वटा सुचारु भपनि भएका छनन। नसेन नगरपालिका ७ बर्तुङ चोक नजिक खसेकाे पहिराे हटाईएकाे प्रहरीले जनाएकाे छ । बिहान करिब ७ बजेतिर पहिराे हटाई सिद्दार्थ राजमार्ग अन्तरगतकाे सडकखण्ड सुचारु भएकाे हाे।

यस्तै तानसेन ११ सम्मोबारी स्थित तानसेन-रिडी सडक खण्डमा पहिराे गई अवरुद्ध बनेकाे थियाे। त्यहा बिहान साढे ८ बजे पहिराे हटाई सडक सुचारु गरिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।

बगनासकाली गाउपालिका धैरेनीमा पहिराे जाँदा सिद्दार्थ राजमार्गकाे उक्त खण्ड अबरुद्ध बनेपनि साढे ८ बजेकाे समयमा पहिराे हटाइ बाटाे सुचाररु गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्

Flash News

हाेराइन जिबिएस स्कुल ड्राइभरटाेलमा डान्स आइकन र ट्यालेन्ट हन्ट तिलोत्तमामा जारी प्रथम टोल स्तरीय सेभेनए साइड फुटबलमा आज फाइनल खेल हुँदै महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा पाल्पामा भएको दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय युवाको मृत्यु आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको सर्त राजधानीको विषयलाई लिएर राजनीति होइन प्रदेशसभाको निर्णय कार्यान्वयन गर्न सहयोग गर्नुहोस्: मुख्यमन्त्री केसी तिलोत्तमा मेला : कुस्तीमा नेपालकै पहलमान विजयी, शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता हुँदै राजनीतिले धरापमा पर्यो नेपालकको खेलकूद : केन्द्रिय उपाध्यक्ष श्रेष्ठ टरिगाउँ विमास्थलको डिपोमा हवाई इन्धन भरेको ६ महिनापछि रिफिल सेवा सञ्चालनको तयारी बुटवलमा सम्पन्न ११ औं एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई विश्वकपका अतिथिलाई खाना खुवाउँछन् नेपालका विनोद, धेरैको रोजाई माछा र तारेको आलु बुटवलको नरैनापुर विद्यालयमा शैक्षिक सुधारसँगै विद्यार्थीको आकर्षण तिलोत्तमा सहकारीद्वारा रक्तदान, ५२ यूनिट संकलन अन्तरविद्यालय क्रिकेटः लुम्बिनी र शान्ति नमूना फाइनलमा संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश राजनीतिक दलहरुले निर्वाचनमा महिलामाथि व्यापक विभेद् गरेः आयोग आर्थिक क्षेत्र चलायमान बनाउने नयाँ सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँण बुटवलमा पदक विजेता खेलाडीलाई सम्मान, पत्रकारद्वय पाण्डे र श्रेष्ठ पुरस्कृत बुटवलको ट्राफिक, ठेला, इरिक्सा र पार्किङ व्यवस्थापनको काम एकसाथ अघि बढ्ने