ताजा अपडेट »

अविरल वर्षाका कारण पोखरामा सडक भासियाे

सोमबार, ०७ भदौ २०७८, ०७ : ३०
4 Shares

पोखरा । अविरल वर्षाका कारण पोखराको महेन्द्रपुलमा सडक भासिएको छ । महेन्द्रपुलको गरिमा बिकास बैक अगाडीको सडक आइतबार राति भासिएको हो । महेन्द्रपुलस्थित सेलवेज गेटपारी गरिमा विकास बैंक अगाडी सडक भासिएर ठुलो भ्वाङ परेकोछ । सडक भासिदा स्थानिय त्रसित बनेका छन । विगतका वर्षहरुमा पनि पोखराका विभिन्न क्षेत्रमा यसरी जमिन भासिने गरेका छन् । यसैबीच पोखरामा राती देखि लगातार पानी परिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।