काठमाडौं । हाल प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रालिले शुक्रवार बिहान आधिकारिक