काठमाडाें । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ। प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेका सबै कम्पनीहरुको कागजात अख्तियारले बोर्डबाट आफ्नो नियन्त्रणमा पनि लिएको छ। बोर्डका सहायक प्रवक्ता टोलकान्त