सुर्खेत । कालिकोटको महाबै गाउँपालिका–३ ओदानकुका ९१ वर्षीय जंगबहादुर सिंहले आँखाको ज्योती गुमाएको पाँच वर्षपछि संसार देखे पछि उनमा खुशीको सिमा रहेन् । कालिकोटको दुर्गम गाउँमा भएको आँखा शिविरमा आँखाको शल्यक्रिया गरेपछि पाँच बर्षपछि उनले