दाङ । दाङ जिल्ला स्तरीय खुला कराते प्रतियोगीता २०७९ आजदेखि तुलसीपुरमा सुरु भएको छ । नेपाल सितोरियो कराते संघ दाङको आयोजनामा संचालित प्रतियोगीताको कराते महासंघका केन्द्रिय उपाध्यक्ष बद्री नाथ श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन...