बुटवल । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडक बिस्तारका क्रममा भएका ढिला सुस्ति र यात्रुले भोग्नु परेका सास्तीबाट पाठ सिक्दै बुटवल–गोरुसिंगे सडक विस्तारमा नयाँ मोडालिटी अपनाउने भएको छ । निर्माणाधिन सिद्धाबा सुरुङमार्ग, बुटवल–नारायणगढ सडक