बुटवल । गुल्मी मालिका गाउँपालिका वार्ड नं ४ अर्खबाङ्ग रुपन्देही सम्पर्क समाजले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नयाँ वर्ष २०८१ को अवसरमा बुटवलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।