बुटवल । 'शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०८०' बाट पत्रकार भुवन कार्की र धनश्याम गौतम पुरस्कृत भएका छन्। आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उनीहरुलाई बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैंकले सम्मान गर्दै