बुटवल । प्रभु बैंक मणिग्राम शाखाले आनन्दवन स्वास्थ्य केन्द्र, तिलोत्तमा–६ , रुपन्देहीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ। जेष्ठ नागरिक तथा सर्वसाधारणलार्इ लक्षित गरि यो कार्यक्रम तिलोत्तमा, वडा नं ६ कार्यालयसँगको समन्वयमा आयोजना गरिएको हो। वडा