२३ असार २०७९, बिहीबार

Jul 7, 2022

Advertisement

वैशाख २२,
काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले फानीको असर नेपालमा गएको रातिबाट सकिएको जनाएको छ । तथापि प्रिमनसुनी गतिविधि र पश्चिमी वायुको प्रभावले गर्दा देशको पहाडी भेगहरुमा आंशिक देखि सामान्य बदली भई पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आज दिउँसो देशको पुर्वी भूभाग,मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने जनाइएको छ । पूर्वी पहाडी भूभागका थोरै स्थान तथा मध्य र पश्चिमका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेका जनाइएको छ ।आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा हुने जनाइएको छ । त्यस्तै पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि सोमबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा हुने जनाइएको छ । पूर्वी र मध्य पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाको अनुमान छ ।त्यस्तै, भोलि राति देशको पहाडी भूभागमा आंसिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा हुने तथा पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

आउँदो मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा हुने तथा पूर्वी र मध्य पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।मंगलबार राति देशको पहाडी भूभागमा आंसिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा हुने तथा पूर्वी र मध्य पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानको बुलेटिनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान