९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

काठमाण्डौं । आज डिसेम्बर २६ अर्थात विश्व बक्सिङ डे । सधै झै यसपटक पनि खेलकुदका विभिन्न खेलहरु बक्सिङ डे पारेर शुरु गरिदैँछ । जसअन्तर्गत क्रिकेटतर्फ अष्ट्रेलिया -भारतको बोर्डर गवास्कर ट्रफी अन्तर्गतको दोस्रो टेष्ट म्याच अहिले बिहान ५:१५ बजेबाट मेलबर्नमा शुरु भइरहेको छ ।

यसैगरि न्युजल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले पनि पहिलो टेष्ट अन्तर्गत टस जितेर घरेलु टिम न्युजल्यान्डलाइ ब्याटिङको निम्ता दिदै आज बिहान ३:४५ बजेबाट खेल खेलिरहेको छ । दक्षिण अफ्रिका र श्रीलङकाबिचको पहिलो टेष्ट आज दिउसो १:४५ बाट सेन्चुरीयन रंगशालामा शुरु हुँदैछ । उता बक्सिङ डे कै अवसर पारेर इङलिस प्रिमियर लिग अन्तर्गत आज ६ खेलहरु खेलिदैछन् जसमा नेपाली समयअनुसार साँझ ६:१५ बजे लेष्टर सिटि विरुद्ध म्यानचेष्टर युनाइटेड आमनेसामने गर्दैछन् ।

बक्सिङ डे कै सबैभन्दा रोमान्चक मानिएङ्को लन्डन डर्बिमा आर्सनल र चेल्सी नेपाली समय अनुसार आज राती ११:१५ बजे इमिरेट्स मैदानमा भिड्दैछन् । यस्तै एस्टन भिल्ला र क्रिस्टल प्यालेस तथा फुलह्याम र साउथ ह्यामटन पनि आजै भिड्दैछन् ।-ntvonline

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन