ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

मंगलबार, २५ चैत्र २०७६, ०८ : ३०

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस अर्थात् कोभिड १९ बाट १३ लाख ४६ हजार संक्रमित भएका छन् भने ७४ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ । साथै २ लाख ७८ हजार बढी निको भएर घर फर्किएका छन् ।

२०९ देशमा फैलिएको कोरोना भाइरसले चीनपछि अमेरिका र युरोपलाई मुख्य केन्द्र बनाएको छ । उद्गमस्थल चीनमा कोरोना शून्य हुँदै जाँदा युरोपली देश र अमेरिकाले ठुलो मानविय क्षति व्यहोरिरहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र विश्वभर कोरोना भाइरसको कारण ५हजार २ सय २९ जनाको मृत्यु भएको छ भने ७३ हजारमा थप संक्रमण देखिएको छ । जसमा ३० हजार जना अमेरिकाको रहेका छन् ।

एकैदिनमा अमेरिकामा १२५५, फ्रान्समा ८३३, स्पेनमा ७००, इटलीमा ६३६,यूकेमा ४३९ जनाको मृत्यु भएको छ ।

हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कहाँ कति जनाले ज्यान गुमाए

अमेरिका -१२५५
चीन -२
इटली -६३६
स्पेन -७००
जर्मनी -२२६
इरान -१३६
स्विजरल्याण्ड -५०
फ्रान्स -८३३
युके -४३९
दक्षिण कोरिया -३
नेदरल्याण्ड -१०१
अस्ट्रिया -१६
बेल्जियम -१८५
र्पोचुगल -१६
क्यानडा -४३
टर्की -७५
अस्ट्रेलिया -८
नर्वे -५
आयरल्याण्ड -१६
डेनमार्क -८
ब्राजिल -७८
इजरायल -८
स्विडेन -७६
रुस -२
चिलि -३
पोल्याण्ड -१३
चेक्भिया -११
इक्वेडर -११
जापान -७
रोमानिया -२५
भारत -१८
मलेसिया -१
फिलिपिन्स- ११
लक्जमबर्ग -५
थाइल्याण्ड -३
साउदी अरब -४
इन्डोनेसिया -११
पेरु -९
डेमोनेसियन रिपब्लिक -४
ग्रिस -६
मेक्सिको -१५
पानामा- ९
यूएई -१
अर्जेन्टिना -७
दक्षिण अफ्रिका -१
सर्बिया- ७
कोलम्बिया -११
आइसल्याण्ड -२
युक्रेन -१
इजिप्ट -७
क्रोएसिया -१
अल्जेरिया -२१
स्लोभेनिया -२
मोरक्को -१०
इराक -३
लिथुवानिया -२
अर्मेनिया -१
इस्टोनिया -४
हंगेरी -४
बेलारुस -५
बोस्निया -६
माल्दोभ -४
बुल्गेरिया -२
नर्थ मेसोडोनिया -५
लेबनान -१
स्लोभाकिया -१
एन्डोरा -३
अल्वानिया -१
अफगाािस्तान- ४
बुर्किनाफासो -१
क्युबा -१
जोर्डन -१
च्यानल आइल्याण्ड -१
कजकस्तान -३
केन्या -२
बंगलादेश -३
टोबाको -१
बोलिभिया -१
बारबाडोस -१
एल साल्भाडोर -१
बर्मुडा -२
सेन्ट मार्टिन --२
बेनिन -१
बेलिजे -१
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।