ताजा अपडेट »

तिलोत्तमाका ४८ वर्षीय कार्की सम्पर्कविहिन, खोजीका लागि परिवारको अपील

आइतबार, २० जेठ २०८१, ११ : ३९
18.25K Shares

बुटवल । तिलोत्तमा ६ का ४८ वर्षीय कृष्णबहादुर कार्की सम्पर्कविहिन भएका छन् । घरमा कसैलाई जानकारी नदिई शनिवार दिउँसो १२ बजेदेखि सम्पर्कविहिन भएको उनका छोरा आदिपजंग कार्कीले बताए ।

छोरा आदिपजंगले बुबाको खोजि गरिदिन सबैमा अनुरोध समेत गरेका छन् । साथै उनले आफ्ना बुबालाई कहि कतैदेखे ९८६७१८५८०२ मा सम्पर्क गरिदिन वा नजिकैको प्रहरीमा खबर गरी सहयोग गरिदिन अनुरोध गरेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।