ताजा अपडेट »

गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा दुई जना घाइते

आइतबार, ०४ चैत्र २०८०, १७ : ४९
182 Shares
आइतबार, ०४ चैत्र २०८०
182 Shares

बझाङ । बझाङमा आइतवार गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा दुईजना घाइते भएका छन्। खप्तडछान्ना गाउँपालिकाबाट तमैलतर्फ आउदै गरेको से १ च १३३६ नम्बरको जिपमाथि ढुङ्गा खसेको हो।

घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। घटनाको पुर्ण विवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।