ताजा अपडेट »

कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता

सोमबार, २९ माघ २०८०, १५ : ५६
68 Shares
सोमबार, २९ माघ २०८०
68 Shares

काठमाडौं । कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गरिएको छ । 

सोमबार संघीय संसद्ले बनाउन बाँकी १५१ भन्दा बढी कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गरिएको हो । 

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणका लागि भन्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको हो । 

दर्ता भएको प्रस्तावको प्रस्तावकमा राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) र समर्थकमा आठजना सदस्यहरू रहेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।