ताजा अपडेट »

गायक खड्काको ‘तिमिलाई माया गर्छु’ गीत सार्वजनिक

शुक्रबार, ०५ माघ २०८०, १४ : १२
416 Shares
शुक्रबार, ०५ माघ २०८०
416 Shares

बुटवल । गायक ॠषि खड्काको शब्द र संगितमा रहेको ‘तिमिलाई माया गर्छु’ गीत सार्वजनिक भएको छ । गितमा स्वर र अभियन आफै खड्का र अञ्जलि डिशिले गरेका छन् । 


यस्तै, सो गितको निर्देशन विक्रम चौहानले गरेका हुन भने छायाँकन प्रकाश  खड्काले गरेका छन् । साथै सम्पादन विकास ज्ञवालीले गरेका भने मिक्सिङ्ग सुमन राना र खुमन रानाले गरेका हुन् ।  सो गित शुक्रबार ॠषि खड्का अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । 

गितको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला

https://youtu.be/W4Amlknypa0?si=gkG5fc_gBDJJlsgH

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।