ताजा अपडेट »

जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

सोमबार, १६ पुस २०८०, १४ : ५२
26 Shares

काठमाडौँ । नयाँ वर्षको पहिलो दिन जापानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

समाचार एजेन्सी एपी र रोयटर्सका अनुसार जापानमा ७.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । यी भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । यो भूकम्प उत्तर मध्य जापानमा महशुस गरिएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।