ताजा अपडेट »

सन्दीपको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

विहीबार, २१ भदौ २०८०, ११ : ५२
120 Shares
विहीबार, २१ भदौ २०८०
120 Shares

काठमाडौं  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासमा परेको छ। 

कार्कीको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ हुन लागेको हो। यही भदौ १० गते उक्त मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।