ताजा अपडेट »

फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई

आइतबार, २८ जेठ २०८०, १० : ४४
24 Shares
आइतबार, २८ जेठ २०८०
24 Shares

वार्साह । पोल्याण्डकी इगा सिवाटेकले  फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् ।

पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा चेक रिपब्लीककी क्यारोलिना मुचोभालाई हराउँदै सिवाटेकले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् ।मुचोभाविरुद्धको फाइनल खेल सिवाटेकले ६–२, ५–७ र ६–४ को सेटमा पराजित गर्दैै उनले उपाधी जीत हासिल गरेकी हुन । यस जितसँगै २२ वर्षीय पोलीस खेलाडी सिवाटकेले विश्व वरियतामा आफ्नो अग्रतालाई निरन्तरतासमेत दिएकी छिन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।