ताजा अपडेट »

दैलेखमा गाडी दुर्घटना : ३ को मृत्यु, १३ घाइते

शुक्रबार, १३ मंसिर २०७६, १२ : ४४
14 Shares
शुक्रबार, १३ मंसिर २०७६
14 Shares

१३ मंसिर,

काठमाडौं । दैलेखको गुराँस गाउँपालिकामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका- ४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि वलीले बताए ।

दुर्घटनामा बालबच्चा सहित अन्य १३ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको डीएसपी वलीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।