१४ माघ २०७९, शनिबार

Jan 28, 2023

काबुल । दुई साताअघिसम्म अफगानिस्तानको राजधानी काबुल अन्तर्राष्ट्रिय विमानस्थल छोड्न चाहने सर्वसाधरण अफगानीको तस्विर बिभिन्न सामाजिक सञ्जालमा भाइरल बनेका थिए । तालिवानले सत्तापलट गरेपछि त्रसित सर्वसाधरण देश छोड्न विमानस्थल पुगेका थिए । तर, त्यो भन्दा ठूलो संख्यामा हजारौं तालिवान स्थलमार्गबाट पाकस्तिान, इरान, उज्बेकिस्तान र ताजिकिस्तान पुगेको पाइएको छ । यी सबै देशसँग अफगानिस्तानको सीमा जोडिएको छ ।

यसै साता मात्र हजारौ अफगानी सर्वसाधरण पाकिस्तानसँगको स्पिन बोलडाकको चमान नाकामा  अलपत्र परेको भिडियो सार्वजनिक भएको थियो । स्पिन बोलडाकबाहेक ताजिकिस्तानसँगको सिमा शिर खान, इरानसँगको सीमा इस्लाम क्वालामा पनि ठूलो संख्यामा अफगानी पुगेको स्याटलाईट तस्विरमा देखिएको भारतीय सञ्चार माध्यमहरुले  जनाएका छन् । 

स्पिन बोलडाकको चमान सीमा अफगानिस्तान र पाकिस्तानको सबैभन्दा व्यस्त मार्ग हो । काबुललगायत अन्य सहरबाट झोला, आवश्यक सामाग्री र काखमा बालबच्चा बोकेका अफगानीका कारण सो नाका नै अस्तव्यस्त भएको थियो । देश छोड्न चाहने कतिपय अफगानी  सीमामा रहेका अस्थायी पालमा बसेका थिए । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पत्रकार स्व. कंडेल परिवारलाई एक लाख १० हजार सहयोग तिलाेत्तमा १ स्थित वाटिका टाेल विकास संस्थाकाे अध्यक्षमा पुष्करनाथ पन्थ लुम्बिनीको दाङमा अटो पल्टिँदा ९ जना घाइते बसको ठक्करबाट स्याङ्जामा एक जनाको मृत्यु पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ समृद्धिका लागि शिक्षा नीति बाधक मारवादी सेवा संघ भैरहवाको २२ कोठे भवन उद्घाटन बुटवलबाट चलचित्र ‘फूलबारी’को प्रमोशन सुरु, देश दौडाहमा कलाकार सबै सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान रोकियाे नेपाल पुनः प्रयोग योग्य बस्तु व्यवसायी संघ रुपन्देहीमा पदस्थापन कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा, तयारी अन्तिम चरणमा फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार पत्रकार भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’काे परिचर्चा रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा. हेम राज शर्मा, उपाध्यक्ष चन्द्रौटामा सिद्राको व्यापार फष्टाउँदै रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ यस्तो रहनेछ आजको मौसम