ताजा अपडेट »

अर्घाखाँचीमा चोरी मुद्दाका फरार एक प्रतिवादी पक्राउ

सोमबार, २८ भदौ २०७८, १५ : १०
4 Shares

बुटवल । अर्घाखाँचीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । चोरी मुद्दामा फरार रहेका जिल्लाको छत्रदेव गाउँपालिका–४ का ३० वर्षीय गोकुल बस्नेत सोमबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता गणेश खनालले जानकारी दिए ।

चोरी मुद्धामा अर्घाखाँची जिल्ला अदालतले २०७६ कात्तिक ३ गते १५ दिन कैद तोकिएकोमा बस्नेत कैद भुक्तान नगरि फरार रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।