१० माघ २०७८, सोमबार

Jan 24, 2022

बुटवल । मेची-महाकाली बुहारी संयुक्त आवाज रूपन्देही शाखाले दोस्रो स्थापना दिवसको अवसरमा आश्रमका वृद्धवृद्धाहरुलाई सम्मान तथा तीजको दर खुवाएर मनाएको छ । मेची-महाकाली बुहारी संयुक्त आवाजले कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै शनिबार बुटवल उपमहानगर- २ मा स्थित शिव कुमारी शैजु वृद्ध आश्रममा वृद्धवृद्धालाई तीजको दर खुवाएको हो ।

Advertisement

सो अवसरमा लुम्बिनी प्रदेश संयोजक लता खड्काले आधुनिक संस्कृतिको नाममा तीजमा विकृति बढ्दै गएको बताउँदै संस्कृति संरक्षणमा सबैको प्रयास आवश्यक रहेको बताईन् । उनले आगामी दिनहरुमा अन्य रचनात्मक कार्यक्रमलाई समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

संस्थाका सहसचिव ईश्वरी पन्त बस्यालको सञ्चालन रहेको उक्त कार्यक्रममा आश्रमका जेष्ठ वृद्ध निमानन्द पन्थको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षताता, सह-कोषाध्यक्ष सरला नेपालको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको संयोजकत्व संस्थाका उपाध्यक्ष बिन्दु थापा केसीले गरेकी थिईन् ।

सो कार्यक्रममा कोषाध्यक्ष इन्दु भुषाल, सदस्य सिर्जना न्यौपाने, अमृता बस्याल, लक्ष्मी पाण्डे, मञ्जु भट्टराई लगाएतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे