९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

शुद्धोधन । नेपाली काङ्ग्रेस शुद्धोधन गाउँपालीका ३ को सभापतिमा राम प्रसाद पाण्डे निर्विरोध निर्वाचीत भएका छन्। शुक्रबार शंकर माबि बेतहिमा सम्पन्न बार्ड अधिवेशनले पाण्डेको नेतृत्वमा निर्वीरोध रुपमा वडा कार्यसमिति चयन भएको हो।

वडा अधिबेशनले मधेसी पुरुष १ , थारु महिला/पुरुष १/१, जनजाती पुरुष १ , खस आर्य महिला/ पुरुष १/१ तथा खुल्ला महिला ३ जनामा क्रमश मञ्जीत यादब , बेचु प्रसाद थारु, कमला चौधरी थारु, टीका बहादुर राना , भबेश्वर खनाल , निर्मला भुषाल , रिता अर्याल, गोमा खनाल , सञ्जु चापागाईलाई सर्वसम्मत निर्वाचीत गरेको छ।

त्यस्तै खुल्ला पुरुष क्षेत्रीय प्रतीनीधि ६ जना जनामा ११ जना कृयाशिल सदस्यको उम्मेदवारी परेकोमा क्रमश १२१, १०८, ९८, ९६,९२ र ९० मत सहित रमेश खनाल , टंक अधिकारी , रामजी पौड्याल , प्रजापति अधिकारी , भुपराज गैर्हे, महेन्द्र गौतम निर्वाचीत भएका छन् भने नेपाली रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं३ का भावि सभापतीको दाबेदार रहेका सहसभापति प्रेम बहादुर फौदार ४२ मत मात्रप्राप्त गरि वडामै पराजीत भएका छन् १३८ क्रियाशिल सदस्य रहेको उक्त वार्डमा जम्मा १२९ मत खसेको जानकारी मतदान अधिकृत नगेन्द्र ददुवाले दिएका छन्।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राजेन्द्र लिङ्देनकाे प्रस्ताव- संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं नेपालको आयात र निर्यात दुवै घट्यो, दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब सर्वोच्चले राष्ट्रपतिसँग माग्यो लिखित जवाफः विधेयक किन प्रमाणीकरण नगरेको ? अर्थमन्त्री शर्मा भन्छन्- कर्णालीकाे विकासमा कृर्षिकाे भूमिका महत्वपूर्ण छ जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा शालनालसहित शिशुको शव भेटियो भरतलाई भाग्यको साथ: बज्रपातमा ३५ करोडको चिट्ठा बढ्यो भीड, बढेन व्यापार जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट घट्यो सुनचाँदीको मूल्य डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छः सिंह केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौँ: खाद्य कम्पनी डलरको भाउ हालसम्मकै उच्च एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली सकियो सोह्र श्राद्ध, पितृ विसर्जन गरिँदै