ताजा अपडेट »

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल

आइतबार, १३ भदौ २०७८, १४ : १०
4 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

यस्तै, बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।