ताजा अपडेट »

‘संस्कृति र परम्परामा ब्यापार बन्द गर’

शनिबार, २५ साउन २०७६, १३ : ०१
10 Shares

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तीज खर्चीलो हुँदै गएको भन्दै होटल तथा पार्टी प्यालेशहरुमा दरखाने लगायतका कार्यक्रम गर्न रोक लगाएपछि सामाजिक सञ्चालहरुमा समर्थन र विरोध हुन थालेका छन् । यसै शन्दर्भमा रुपन्देहीका पत्रकार टोपराज शर्माको फेसबुक स्टाटसमा यस्तो भेटियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।