काठामाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले अनिश्चितकालिन सवारी साधन बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार ६ वटा व्यवसायिक संगठनहरुले सात बुँदे मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । संवारी ऐन २०४९ को परिच्छेद