देवदह । प्रेस सेन्टर नेपाल रुपन्देहीले २३औँ कृष्ण सेन ‘इच्छुक’ दिवस मनाएको छ । तस्विरमा माल्यार्पणसहित नेपाली पत्रकारिता, साहित्य र क्रान्तिकारी आन्दोलनमा इच्छुकको योगदानको विषयमा गर्दै कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाइएको संगठनले जनाएको छ