नदी प्रस्रवण, जलवायु परिवर्तन, जैविक विविधता–व्यवस्थापनजस्ता आमचासोका विषयवस्तुको दिगो व्यवस्थापनमा सास्कृतिक रणनीतिको प्रभाव दह्रो देखिएकाले हालका वर्षहरूमा युनेस्को (UNESCO, 2012), विश्व वन्यजन्तु कोष (-WWF, N.D.), संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम ((UNEP, 2016)), विश्व वैंक (UNESCO, 2012) अमेरिकी