कपिलवस्तु । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० चैत्र १७ गतेदेखि शुरू हुने भएको छ । बुद्ध रंगशालामा बुधबार पत्रकार सम्मेलन गर्दै 'स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद' भन्ने मुल नारासहित प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता