काठमाडौं । ललिता निवास सम्बन्धमा काठमाडौं महानगरपालिकाले निकालेको सूचना अहिले विवादको घेरामा परेको छ । बालुवाटारस्थित ललितानिवास क्याम्प क्षेत्रको १३६ रोपनी जग्गा जफत हुने विशेषको फैसला आए पनि जिल्ला र सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै