कोलकत्ता । बलिउड अभिनेता मिथुन चक्रवर्तीको अवस्था सामान्य रहेको जनाइएको छ । छाती दुख्ने समस्याका कारण उनी हिजो बिहान कोलकत्ताको एक निजी अस्पतालमा भर्ना भएका थिए । अभिनेताबाट बीजेपी नेता बनेका मिथुन चक्रवर्तीलाई हिजो