१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

बुटवल । शुद्धोधन मल्टिमिडिया प्रालीको अध्यक्षमा चुडामणी डुम्रे निर्वाचीत भएका छन्।

Advertisement

संस्थाको प्रथम अधिबेशनबाट कार्यसमिती लेखा समिति र सल्लाहकार समिति चयन गर्दै सम्पन्न भएको छ ।

शुद्धोधन मल्टिमिडियाका अध्यक्ष भवानी शर्माको अध्यक्षतमा भएको कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

अधिबेशनबाट उपाध्यक्षमा महेन्द्र गौतम,कोषाध्यक्षमा सन्जय प्रसाद चालिसे सदस्यहरुमा तारा सुवेदी, ऋषि पाठक, राम किशुन चौधरी,णम कुमारी पंगेनी र अर्जुन के सि निर्वाचित भएका छन ।

यस्तै लेखा समिति संयोजक केशवराज कडेँल, लेखासमिती सदस्यहरुमा प्रवेश पौडेल र लाल बहादुर पौडेल निर्वाचित भएका छ्न ।

मल्टिमिडियाको सल्लाहकारहरुमा भवानी प्रसाद शर्मा, ज्ञान कुमार केसी, चक्र बहादुर कुँवर,बेदानीधी रिजाल, राम प्रसाद पौडेल र टंक अधिकारी निर्वाचित भएका छन ।

३० जना शेयर सदस्यको लगानीमा २०७४ सालमा स्थापित मल्टीमिडियाले हाल शुद्धोधन ४ फर्साटिकरमा १ सय बाटको रेडियो शुद्धोधन ९५.१ सञ्चालन गरिरहेको छ। कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य ज्ञानकुमार केसीको प्रमुख अतिथिको रुपमा रहेका थिए ।

निर्वाचित सबैले मल्टिमिडियाको हितमा रहेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का