२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

बुटवल । शुद्धोधन मल्टिमिडिया प्रालीको अध्यक्षमा चुडामणी डुम्रे निर्वाचीत भएका छन्।

Advertisement

संस्थाको प्रथम अधिबेशनबाट कार्यसमिती लेखा समिति र सल्लाहकार समिति चयन गर्दै सम्पन्न भएको छ ।

शुद्धोधन मल्टिमिडियाका अध्यक्ष भवानी शर्माको अध्यक्षतमा भएको कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

अधिबेशनबाट उपाध्यक्षमा महेन्द्र गौतम,कोषाध्यक्षमा सन्जय प्रसाद चालिसे सदस्यहरुमा तारा सुवेदी, ऋषि पाठक, राम किशुन चौधरी,णम कुमारी पंगेनी र अर्जुन के सि निर्वाचित भएका छन ।

यस्तै लेखा समिति संयोजक केशवराज कडेँल, लेखासमिती सदस्यहरुमा प्रवेश पौडेल र लाल बहादुर पौडेल निर्वाचित भएका छ्न ।

मल्टिमिडियाको सल्लाहकारहरुमा भवानी प्रसाद शर्मा, ज्ञान कुमार केसी, चक्र बहादुर कुँवर,बेदानीधी रिजाल, राम प्रसाद पौडेल र टंक अधिकारी निर्वाचित भएका छन ।

३० जना शेयर सदस्यको लगानीमा २०७४ सालमा स्थापित मल्टीमिडियाले हाल शुद्धोधन ४ फर्साटिकरमा १ सय बाटको रेडियो शुद्धोधन ९५.१ सञ्चालन गरिरहेको छ। कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य ज्ञानकुमार केसीको प्रमुख अतिथिको रुपमा रहेका थिए ।

निर्वाचित सबैले मल्टिमिडियाको हितमा रहेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्यूठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो रोट्रयाक्ट क्लब अफ कोटिहवाद्वारा निःशुल्क शिविर, करिब ४ सय जनाले लिए सेवा राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु