६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बुटवल । ग्लोबल आवाज डिजिटल पत्रिकाका गुल्मी संवाददाता सहित ६ जना पत्रकार सम्मानित भएका छन् । गुल्मी स्थित साझा नेटर्वक मिडियाले पत्रकारहरूलाई सम्मान गरेको हो । 

Advertisement


नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार, गुल्मीका क्रियाशील पत्रकार अनिल खत्री लगायतका पत्रकारहरूलाई सम्मान गरेको हो । भित्तेपात्रो विमोचन एवं सम्मान कार्यक्रममा सुनार र खत्रि सहित पत्रकार महासंघ गुल्मी अध्यक्ष टोलपाल अर्याल, हुमाकान्त पोखरेल, कमल पौडेल र देवेन्द्र केसीलाई सम्मान गरिएको हो । 


उनीहरूलाई साझा नेटवर्क प्रालिका अध्यक्ष केशव कँडेल र रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले सम्मान गरेका हुन् । 
साझा नेटवर्कलाई बिभिन्न तवरले सहयोग गरेको भन्दै जिल्लाका क्रियाशील पत्रकारहरूलाई सम्मान गरिएको संस्थाका सल्लाहकार हिमशिखर रसाइलीले बताए । 


सम्मान तथा भित्तेपात्रो विमोचन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पछिल्लो समयमा छापा मिडियाभन्दा अनलाइन मिडियाले निकै फड्को मारेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार