२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

बुटवल । ग्लोबल आवाज डिजिटल पत्रिकाका गुल्मी संवाददाता सहित ६ जना पत्रकार सम्मानित भएका छन् । गुल्मी स्थित साझा नेटर्वक मिडियाले पत्रकारहरूलाई सम्मान गरेको हो । 

Advertisement


नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार, गुल्मीका क्रियाशील पत्रकार अनिल खत्री लगायतका पत्रकारहरूलाई सम्मान गरेको हो । भित्तेपात्रो विमोचन एवं सम्मान कार्यक्रममा सुनार र खत्रि सहित पत्रकार महासंघ गुल्मी अध्यक्ष टोलपाल अर्याल, हुमाकान्त पोखरेल, कमल पौडेल र देवेन्द्र केसीलाई सम्मान गरिएको हो । 


उनीहरूलाई साझा नेटवर्क प्रालिका अध्यक्ष केशव कँडेल र रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले सम्मान गरेका हुन् । 
साझा नेटवर्कलाई बिभिन्न तवरले सहयोग गरेको भन्दै जिल्लाका क्रियाशील पत्रकारहरूलाई सम्मान गरिएको संस्थाका सल्लाहकार हिमशिखर रसाइलीले बताए । 


सम्मान तथा भित्तेपात्रो विमोचन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पछिल्लो समयमा छापा मिडियाभन्दा अनलाइन मिडियाले निकै फड्को मारेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार !