६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै छन्। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि म्यानचेस्टरको वल्ड ट्राफोर्ड सुरु हुँदैछ । पछिल्लो पटक म्यानचेस्टरमा पाकिस्तान विरुद्धको खेलमा भारतले ४७ रनले खेल जितेको थियो। इंग्ल्यान्डमा भने भारत–पाकिस्तानबीच दुई वर्षपछि खेल हुन लागेको हो।

आजको खेलमा वर्षाको सम्भावना ६३ प्रतिशत छ। म्यानचेस्टरमा पहिलो खेल खेल्न लागिएको हो। यसअघि विश्वकपकका १९ मध्ये चार खेल वर्षाले रद्ध भएका थिए। १३ जूनमा भारत र न्यूजिल्यान्डबीचको खेल पनि वर्षाले रद्ध भएको थियो। यदि आज खेल रद्द भएमा स्पोन्सर (स्टार स्पोर्टर्स) लाई १ सय ४० करोड भारतीय रुपैयाँ घाटा लाग्ने छ । जारी विश्वकपमा अहिलेसम्म वर्षाले ४ खेल रद्द भएका छन् । अघिल्ला चार खेलमा स्टारलाई १०० करोड नोक्सान भइसकेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने