May 18, 2021, Tuesday
४ जेष्ठ २०७८, मंगलवार

फुलबारीमा फूल टिप्दै कर्मचारी

570

चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा ‘जेन्युयन कट फ्लावर’ कम्पनीले उत्पादन गरेको फुुलबारीमा गुलावको फूल टिप्दै कर्मचारी । कम्पनीले करिब ६ रोपनी जमिनमा सञ्चालन गरेको नर्सरीमा वर्षको चार पटक सम्म फूल उत्पादन हुने गरेको छ । अहिले एक वटा फूलको होलसेलमा रु. १८ देखि रु २५ मा बिक्री हुने गरेको छ । तस्वीर : रत्न श्रेष्ठ/ रासस

पछिल्लो अपडेट