६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

PORTO ALEGRE, BRAZIL – JUNE 09: Players of Brazil celebrate a scored goal during the International Friendly Match between Brazil and Honduras at Beira Rio Stadium on June 9, 2019 in Porto Alegre, Brazil. (Photo by Buda Mendes/Getty Images)

जेठ ३२

कोपा अमेरिका २०१९ अन्तर्गत उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाई ३-० ले पराजित गरेको छ । पहिलो हाफको खेलमा दुवै टोलीले गोलरहित बराबरीमा रहेपनि खेलको दोस्रो हाफको ५०औं मिनेटमा फिलिप कोउटिन्होले एक गोल हानेर ब्राजिललाई सुरुवाती अग्रता दिलाए । लगत्तै ५३औं मिनेटमै कोउटिन्होले थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए ।

८५औं मिनेटमा इभर्टन सुवारेजले अर्को गोल थप्दै बोलिभिया विरुद्ध अग्रतालाई बलियो बनाए । खेलमा ब्राजिल आक्रामकरुपमा प्रस्तुत भयो । पहिलो हाफमा रोबर्टो फिर्मिनो र रिचार्लीसनले पाएको अवसर सदुपयोग गर्न सकेनन् । ब्राजिल र बोलिभियासँगै समूह ए मा पेरु र भेनेजुएला रहेका छन् । ब्राजिल १२ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने दाउमा छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे