April 16, 2021, Friday
२०७८ बैशाख ३, शुक्रबार

सुनसान बनेको छाङ्गरु गाउँ

207

गत मङ्सिरमा हिमपात भएपछि व्यास गाउँपालिका–१ छाङ्गरुको सुनसान गाउँ । यहाँका स्थानीय गाउँमा चारदेखि छ फिटसम्म हिमपात हुने गरेका कारण हरेक वर्ष छ महिना सदरमुकाम खलङ्गा चिसो छल्न आउँछन् । तस्वीर : नरेन्द्रसिंह कार्की/ रासस

पछिल्लो अपडेट