April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

मौरीको घारमा मह काढ्ने तयारी

168

तनहुँको भानु नगरपालिका–५, नागनागेनीका चन्द्रबहादुर भण्डारीले पालेको मौरीको घारबाट मह काढ्ने तयारी गरिँदै । उनले बङ्गुर, कुखुरा, मौरीलगायत पशुपालन गरेर उदाहरणीय कृषकको रुपमा परिचित भएका छन् । तस्बिर : सानेबहादुर नेपाली/रासस

पछिल्लो अपडेट